महानगरका कर्मचारी १५ हजार घुससहित पक्राउ

वीरगन्ज : सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका कार्यालयका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट आएको टोलीले वीरगन्ज महानगरपालिका कार्यालयको लेखा शाखामा कार्यारत…

सिद्धबाबालाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : बलात्कार आरोप लागेका कृष्णदास गिरी (सिद्धबाबा)लाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक २९ वर्षीया…

घर भत्किँदा बालकको मृत्यु, आमा घाइते

डडेल्धुरा : डडेल्धुराको नवदुर्गामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । नवदुर्गा गाउँपालिका १ ओली गाउँका यज्ञबहादुर ओलीको घर भत्किँदा उनका दुई वर्षीय छोरा किरण ओलीको मृत्यु भएको हो । आइतबार दिउँसो एक्‍कासी दुई…

कञ्चनपुरमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

धरोहरका रुपमा उठ्दैछ धरहरा

काठमाण्डौ – त्रिपुरेश्वरबाट रत्नपार्कतिर हिँड्दै गरेका सर्लाही हरिवनका शत्रुधन दास सुन्धारा पुगेपछि रोकिनुभयो । उहाँलाई एकपटक भित्र गएर हेर्न मन लाग्यो । तर काम भैरहेको ठाउँमा अनुमतिबिना जान नपाएपछि उहाँले बाहिरबाटै हेरेर चित्त बुझाउनुभयो ।…